thumb

Korean Language Preparation

Course  Details

  • कोरियन भाषा Zero Level को नयाँ कक्षा बिहान,दिउँसाे र बेलुका संचालन भइरहेकाे छ । अन्य Shift मा पनि Basic Level र Advanced Level का कक्षाहरु संचालन भइरहेका छन् l
    Advanced र Model Question Classes
    भौतिक कक्षा लिनको लागि :
    🎓"उज्जवल भबिस्यको लागी सही ठाउँ छान्नुहोस् l"🎓
    "कोरीयन भाषा पास तपाईको आवश्यकता उत्कृष्ट नतिजा हाम्रो बिशेषता"
    ✅ लामो समय कोरिया बसि फर्किनु भएका र बिश्वभाषा क्याम्पसबाट अनुमति प्राप्त दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा Exam को अघिल्लो दिन सम्म Class गराइने।
    ✅३ दिन Free Trail Class लिएपछि मात्रै भर्न हुन सकिने ।
    ✅UBT (Tab) प्रणालिबाट दैनिक परिक्षा सन्चालन l
    ✅दैनिक/ हप्ताको अनिवार्य परिक्षाको व्यवस्था भएको ।
    ✅सानो तथा प्रभावकारी ग्रुप बनाएर पढाइने l
    ✅Exam Oriented Class l
    ✅अनलाईन र भौतिक (Online & Physical) कक्षाको व्यवस्था l
    ✅निशुल्क शैक्षिक सामग्रीको व्यवस्था भएको।
    ✅बिहान ५ बजेदेखी बेलुका ७ बजेसम्म, आफ्नो अनुकुल समयमा पढ्न सकिने।
    ✅पुराना विद्यार्थीहरुलाई ३०% छुट्मा धमाधम कक्षाहरु संचालन भइरहेको।
    ✅प्रत्येक हप्ता विद्यार्थीको मनोबल उच्च राख्नको लागि आन्तरिक परिक्षाको ब्यबस्था भएको।
    ✅पुस्तकालय तथा अध्ययन गर्ने कोठाको राम्रो ब्यबस्था भएको ।
    ✅बिद्यार्थीको बुझाई र क्षमता अनुसार कक्षा संचालन ।
    ✅शान्त वाताबरण आधुनिक प्रविधिको प्रयोग ।
    ✅कमजोर बिद्यार्थीहरुलाई थप कक्षा l
    ✅Special course को ब्याबस्था भएको ।
    ✅न्युनतम शुल्क स्तरीय कक्षा ।
    ✅Hostel को ब्यबस्था भएको l
    ✅गत बर्षहरुमा उत्कृष्ट नतिजा निकाल्न सफल ।
    ✅टाढा हुनेहरुका लागि UBT Online Exam मात्रै दिने सुबिधा पनि रहेको छ l
    🏠️ Block "A" Way to Ganesthan from Chabahil Chowk
    ☎️01-4578483

    🏠️ Block "B" Beside Sky Bridge
    ☎️01-4589044

    🏠️ Block "C" Way to Boudha Kumarigal from Chabahil Chowk
    ☎️01-5916483
    🌐nicolacademy@gmail.com